काठमाडौं । गृह मन्त्रालयले विहीबार २८ जना शाखा अधिकृतको सरुवा गरेको छ।।
मन्त्रालयले तीन जना शाखा अधिकृतलाई सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ भने ८ जनालाई इलाका प्रशासन र कारागार प्रशासनमा
सरुवा गरेको छ । यसैगरी १७ जनालाई प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाएको जनाएको छ।
को कहाँ पुगे ?