काठमाडौं । सचिव बढुवा सिफारिस समितिले प्राविधिकतर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सह(सचिवको नाम सिफारिस गरेको छ।
लोक सेवा आयोगका कार्यबहाक अध्यक्ष माधव बेल्बासेको अध्यक्षमा शुक्रबार बसेको बढुवा समितिको बैठकले सहसचिवत्रयलाई सचिव बढुवाका लागि सिफारिस गरेको हो।पहिलो नम्बरमा सिफारिस सिंह लगाडी बोर्ड, दोस्रो नम्बरमा सिफारिस श्रेष्ठ र तेस्रो नम्बरमा सिफारिस मैनालीको पूर्वाधार विकास मन्त्रालयमा कार्यरत छन्।
सिंह लगानी बोर्ड, श्रेष्ठ र मैनाली पूर्वाधार विकास मन्त्रालयमा कार्यरत छन्। सचिव बढुवाका लागि सिफारिस सिंह नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, जलविद्युत उप-समूहका हुन्।
सचिव गोपालप्रसाद सिग्देल अनिवार्य अवकाशमा गएसँगै पूर्वाधार विकाशुक्रबार बसेस मन्त्रालयमा सचिव पद रिक्त छ।
