काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार प्रमुख प्रशासकीय अधिकृतसहित १७ जना उपसचिवको सरुवा गरेको छ।
मन्त्रालयले असोज १५ गतेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र विभिन्न स्थानीय तहमा कार्यरत उपसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो।
को कहाँ पुगे ?
सरुवा_कामकाज-विवरण-2083-06-15-उपसचिव



