काठमाडौँ। १७ जना सहसचिव सरुवा भएका छन् । मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाइएको हो।
सरुवा सूची अनुसार जीवलाल भुसालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिका दाङ पठाइएको छ।
को कहाँ पुगे ?




