काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले बढेको छ । आज सेयर परिसूचक (नेप्से) आज ६२.२५ अंकले बढेको हो ।
आज २ करोड ७२ लाख कित्ता सेयर बिक्रीबाट १० अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ ।
यस दिन २२७ वटा धितोपत्रको मूल्य बढ्दा १८ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।


