संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आठ प्रमुख प्रशासकीय अधिकृतसहित १० जना शाखा अधिकृतको सरुवा गरेको छ ।
सरुवाको नयाँ सूची अनुसार, १० मध्ये ७ जना अधिकृतहरूलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। बाँकी तीन जनालाई अन्य प्रशासनिक जिम्मेवारीमा खटाइएको छ।



