काठमाडौं । महालेखा नियन्त्रक कार्यलयले १८ कर्मचारीको सरुवा गरेको छ । कार्यालयले ४ उपसचिव र १४ लेखा अधिकृतको सरुवा गरेको हो ।
सामान्यतया असोजमा मात्रै सरुवा गरिने अभ्यास भए पनि महालेखाले बीचमै उनीहरुको सरुवा गरेको हो । उनीहरुमध्ये केहीको सरुवा भएको छ भने केहीलाई कामकाज र काजमा खटाइएको छ ।
को कहाँ पुगे ?



