काठमाडौं । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात जना अधिकृतस्तरका कर्मचारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयले अतिरिक्त समूहमा रहेका,दरबन्दी फाजिलमा परेका र विभिन्न प्रदेशबाट फिर्ता पठाएका सात जना शाखा अधिकृतहरुको सरुवा गरेको हो ।
को कहाँ पुगे ?


