काठमाडौं। अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै बिक्री वितरण गरिने भएको छ । बिहीबार बसेको निगम सञ्चालन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
नेपाल आयल निगले पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री गरिने निर्णय गरेको हो ।


