काठमाडौं । प्रहरीले ललितपुरस्थित यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ गरेको छ ।
प्रहरी वृत्त सातदोबाटोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान गरेर मुद्दा चलाउने आधार भेटिए मुद्दा चलाइने प्रहरीले जनाएको छ ।