काठमाडौं । नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेस) माग गरेको छ। निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ रिक्त ३० पदका लागि करार सेवामा पदपूर्ति गर्न लागेको हो।
योग्य व्यक्तिले १५ दिनभित्र दरखास्त दिन सक्ने र अनलाइनमार्फत आवेदन दिन सक्ने निगमले जनाएको छ।


