काठमाडौं । इरानले आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनीईको मृत्यु भएको पुष्टि गरेको छ ।
अमेरिकी–इजरायल आक्रमण परी खामेनीको मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।
तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।


