काठमाडौं अर्थ मन्त्रालयले ३० जना राजस्व समुहका उपसचिवहरूको सरुवा गरेको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १५ गते उनीहरुको सरुवा गरेका हुन् ।
अर्थ मन्त्रालय अन्तर्गतकार्थ मन्त्रालय,प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालय,भन्सार विभाग, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग,विभिन्न भन्सार कार्यालय,आन्तरिक राजस्व कार्यालयहरूमा पदस्थापना भएको छ। प्रशासनिक कार्यालयलाई चुस्त बनाउन र राजश्व प्रशासनलाई प्रभावकारी बनाउन पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।
को कहाँ पुगे ?




