काठमाडौं । नव गायिका प्रार्थना पोखरेलको पहिलो गित धोकेबाज मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस भिडियोमा नव निर्देशक नविन काफ्लेको निर्देशन रहेको छ भने शब्द देव धिमालको रहेको । यस गीतमा सन्तोष राईले संगीत भरेका छन् । यस म्युजिक भिडियोमा निरज काफ्ले, श्रेया दुलाल,स्वच्छा ढकालको अभिनय रहेको छ ।
भिडियो धिमाल फिल्मस र सिडी नेपाल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।


