काठमाडौं । रुकुम पश्चिमबाट नेकपा अर्थमन्त्रीसमेत रहेका (माओवादी केन्द्र)का जनार्दन शर्मा ‘प्रभाकर’ विजयी भएका छन् । उनी ३९ हजार ५४९ मत पाएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नन्दराम देवकोटाले जम्मा १२ हजार ९६१ मत मात्रै प्राप्त गरे ।
शर्माले छन् भने उनका निकटतम प्रतिद्वन्द्वी देवकोटाले पाएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरमा चुनाव जितेका हुन् ।


