काठमाडौं । चैत १३ गते एआईजीमा बढुवा भएका चार जनालाई पदस्थापन गरेको छ ।
मन्त्रिपरिषद बैठकले मिरा चौधरीलाई कार्य विभागमा, सन्दिप भण्डारीलाई मानव स्रोतमा, सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको हो ।


