काठमाडौं । प्रि ओपन सेसनमा नेप्सेमा सामान्य बृद्धि भएको छ । आज प्रि सेसनमा नेप्से २।६६ अंकले बढेर २४७३ को विन्दुमा पुगेको छ ।
सेसन अवधिमा २२ लाख ५५ हजार ९०२ रुपैयाँ बराबरको ३ हजार १४९ कित्ता शेयर किनबेच भएको छ ।
उक्त सेसनमा २६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।