काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ । गृहले उपसचिवको दरबन्दी भएका जिल्लाहरुको प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो । मन्त्रालयले बुधबार ३६ जना उपसचिवको सरुवा गरेको छ ।