काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयकै अतिरिक्त समुहमा राखिएका उपसचिवहरु सरुवा र पदस्थापन भएका हुन् । केही दिन अगाडि सरुवा भएका धेरै उपसचिवहरु यस समूहमा राखिएका थिए ।
को कहाँ पुगे ? 43-US-Saruwa