काठमाडौं । १६ जिल्लाका प्रहरी प्रमुखहरु हेरफेर भएका छन्। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सोमबार ग्रिस प्रस्थान गर्नुअघि नै उनीहरुको सरुवा गरेका हुन् ।प्रहरी प्रधान कार्यालयले एकसाथ ४१ जना एसपीको सरुवा गरेको हो। जिल्ला इन्चार्जमा खटिएको एक वर्ष पुगेका एससपीहरु सरुवा भएर नयाँलाई पठाइएको हो।
नेपाल प्रहरीका ४१ जना एसपीको सरुवा (सूचीसहित)


