काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा गरेका छन् ।
सरुवाको सूची अनुसार सोमेन्द्रसिंह राठौरलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा पठाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे, नेपाल प्रहरी शिक्षालय भरतपुरमा भूपेन्द्र खत्री र जिल्ला प्रहरी परिसर ललितपुरमा श्यामकृष्ण अधिकारीलाई सरुवा गरिएको छ ।
