काठमाडौं । सशस्त्र प्रहरी बलका तीन एसएसपी डीआईजीका लागि सिफारिस भएका छन् । यसरी बढुवा सिफारिस भएकाहरुमा वरिष्ठ उपरीक्षकहरू कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन् ।
विगत केही समयदेखि रिक्त पदमा उनीहरुलाई बढुवा समितिले सिफारिस गरेको हो ।


