काठमाडौं । आज दिउँसो १ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
बैठकमा समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गर्ने कार्यसूची छ ।