काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा यातायातका साधन हस्तान्तरण गरेको छ ।
मङ्गलवार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले जानकारी दिए ।
उनको अनुसार भारतले आसन्न निर्वाचनलाई मध्यनजर गरी विभिन्न प्रकारका ५३८ वटा गाडी सहयोग गर्दै छ भने आज पहिलो चरणमा ६१ वटा गाडी हस्तान्तरण गरेको हो ।
‘
