काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका बरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको बताएका छन् ।
सभापति लामिछानेले सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेनले पाँच वर्ष मात्र नभई त्यो भन्दा लामो समय काम गर्ने बताए ।
उनले प्रधानमन्त्रीमा कुनै आलोपालो नहुने समेत बताएका छन् ।


