काठमाडौं । रोल्पाबाट नेकपाका उम्मेदवार वर्षमान पुन भारी मतान्तरले निर्वाचित भएका छन्।
निर्वाचन आयोगको अन्तिम मत परिणाम अनुसार, पुनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदनकुमार वलीलाई १५ हजार ४५२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
त्यस्तै, प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा। सुदनकुमार वलीले १२ हजार ८ मत पाएका छन् । रास्वपा बालराम थापाले १० हजार ८९४ नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत पाएका छन्।


