काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडैलले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका छन् ।
यही वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयबाट मंगलबार (वैशाख २२) जारी विज्ञप्तिमा भनिएको छ ।