काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज आइतबार एक खेल मात्रै हुँदै छ।
त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै छन्।
आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग हारेको जनकपुरले दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई जितेको छ।

