काठमाडौं । पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले विहीबार मध्यरातबाट लागू हुनेगरी पेट्रोलको मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । डिजेल र मट्टीतेलमा भने प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ।