काठमाडौ । कास्कीमा एकाबिहानै भूकम्पको ठूलो धक्का महसुस भएको छ । विहीबार बिहान तीन बजेर ५६ बजे कास्कीको लुम्ले र धम्पुसबीचमा बनाएर केन्द्रविन्दु भएर ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।
कास्की र आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले जनाएको छ ।


