काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
शनिबार अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम भएको छ । शनिबार पाउण्डको खदिदर १६२ रुपैयाँ ७१ पैसा र बिक्रीदिर १६३ रुपैयाँ ४६ पैसा रहेको छ ।
शनिबार युरोको विनिमयदर पनि घटेको छ । शनिबारका लागि तोकिएको विनिमयदर अनुसार युरोको खरिदद १४३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४४ रुपैयाँ २० पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९६ रुपैयाँ १० पैसा, सिंगापुर डलरको खरिददर ९७ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रुपैयाँ १३ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको छ ।


