काठमाडौं । बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार बैठक संघीय संसद् भवन बानेश्वरमा बस्ने बस्नेछ ।
आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि छलफलका साथै सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम छ ।


