काठमाडौं । लोक सेवा आयोगले उपसचिवको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा समूह उपसचिव वा सो सरह पदको नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको नतिजाअनुसार किसान न्यौपाने, बाबुराम पौडेल, प्रकाश खनाल, पूर्णबहादुर खत्री छनोट भएका छन् । त्यस्तै गीता आचार्य, किरण थापा, शम्भुप्रसाद यादव, निलकण्ठ विश्वकर्मा, किसान न्यौपाने, बाबुराम पौडेल, प्रकाश खनाल, गिता आचार्य, पूर्णबहादुर खत्री, किरण थापा, निलकण्ठ विश्वकर्मा छनोट भएका छन् ।


