काठमाडौं । नेपाल प्रहरीका दुईजना वरिष्ठ उपरीक्षकह (एसएसपी) पैहरी नायब महानिरीक्षक (डिआजी)मा बढुवा सिफारिस भएका छन् । उनीहरु दुवै प्राविधिक समूहका हुन् ।
यसरी बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन्।
मन्त्रिपरिषद्ले अर्याल र गुरुङलाई बढुवा गर्ने गरी केही दिनअघि विशेष पद सिर्जना गरेको थियो।


