काठमाडौं । परराष्ट्र मन्त्रालयको कायममुकायम सचिवको जिम्मेवारी सेवा लम्सालले पाएकी छिन् । परराष्ट्र सचिव भरतराज पौड्यालले अवकाश अगावैं राजदूतमा सिफारिस भएर संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेका छन् ।
रिक्त रहेको परराष्ट्र सचिवको जिम्मेवारी वरिष्ठ सहसचिव भएका अहिले कायममुकायम सचिव दिइएको हो ।


