काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
बुधबार एकसय भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
यसैगरी आज एक अमेरिकी डलरको खरिदर १३१ रुपैयाँ २४ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ भने युरो १ को खरिद दर १४२ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ६१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ५३ पैसा छ भने बिक्री दर १६५ रुपैयाँ २८ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ १२ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ८९ पैसा छ।


