काठमाडौं । सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको आरोप लगाउँदै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई कालोमोसो दलिएको छ।
सोमबार बिहान कार्यालय परिसरमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले रिजालमाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।
। कालोमोसो दलिएकोबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।


