काठमाडौं । २ सरकारले २ जना सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई सरवा गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरेको छ भने गोबिन्दबहादुर कार्की वाणिज्य सचिवमा सरुवा गरेको छ


