काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ जना उपसचिव र ८ शाखा अधिकृत गरी २७ जना कर्मचारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयले ९ उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर स्थानीय तहमा खटाएको छ भने स्थानीय तहमा कार्यरत रहेका तीन जनालाई मन्त्रालय,प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहेका २ लाई जिल्ला समन्वय समितिमा खटाएको छ ।
को कहाँ पुगे ?


