काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले गर्दा उपत्यकामा हुस्सु-कुहिरो लागेको छ ।
महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) तराई भूभागका धेरै स्थान तथा उपत्यकाहरूमा हुस्सुरकुहिरो लागेको छ भने देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ। हुस्सु लागेसँगै तापक्रम पनि घटेको विभागले जनाएको छ ।


