काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५२ जना अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयले आज उनीहरुको सरुवा गरेको हो । मन्त्रालयले हिजो पनि केही उपसचिव र शाखा अधिकृतको सरुवा गरेको थियो ।