काठमाडौं । एमाले र स्वतन्त्र सांसदले गरे बहिस्कार गरे पनि सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरिएको छ ।
बजेट छलफलमा विपक्षी दलबाट राप्रपा सांसद खेमा देवी विष्ट मात्रै उपस्थित थिइन् । एमालेका सबै सांसद र स्वतन्त्र सांसद तरा जोशीले प्रदेश सभा बैठक बहिस्कार गरेका थिए


