काठमाडौं । सरकारले विभिन्न निकायमा कार्यरत ४० सहसचिवको सरुवा गरेको छ ।
भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकबाट उनीहरूको सरुवा गरिए पनि सूची अन्तिम रूप दिन नसक्दा ढिलो गरी निर्णय सार्वजनिक भएको हो ।