काठमाडौं । कुशल मल्लले पनि अर्धशतक पूरा गरेका छन् ।
शनिबार आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा नामिबियाले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा कुशलले अर्धशतक पूरा गरेका हुन् ।
कुशलले ४० बलमा चार चौका र चार छक्काको मद्दतमा ५२ रन बनाउँदै अर्धशतक पूरा गरे ।


