काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा आज नेपालले मलेसियासँग खेल्दैछ ।
खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सुरु हुनेछ। खेल दिउँसो सवा १ बजे नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो।
नेपाल दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जित निकाल्ने योजनामा हुनेछ। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो।


