काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकका अनुसार आज एत्र अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा रहेको छ भने एक युरोको खरिद दर १४१ रुपौँया ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । आइतबार एक यसैगरी पाउण्ड स्टर्लिङको खरिद दर १६५ रुपैयाँ २३ पैसा र बिक्री दर १४९ रुपैयाँ १३ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपौँ ४९ पैसा रहेको छ । यस्तै युएई दिह्राम एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ ।


