काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज एक अमेरिकी डलरको खरिद दर १३१.३० रुपैयाँ र बिक्रि दल १३१.९० रुपैयाँ रहेको छ। भने एक युरोपियन युरोको खरिद दर १४४.०८ रुपैयाँ र बिक्री दर १४४.७४ रुपैयाँ रहेको छ।
यसैगरी बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६८.२९ र बिक्रीदर १६९.०६ रुपैयाँ कायम छ।
।


