काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ।
बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य बारे जानकारी भने खुलाएको छैन। यद्यपि सो शेयर खरीद गर्न इच्छुक शेयधरनीहरूले आफूले किन्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र निवेदन दिन सक्नेछन्।
निवेदन काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ।


