काठमाडौं । भन्सार विभागले ५३ जना भन्सार अधिकृतहरूको सरुवा गरेको छ। विभागले उनीहरुको हिजो सरुवा हो ।
विभागका अनुसार सरुवा भएका अधिकृतहरूलाई आवश्यकताअनुसार विभिन्न भन्सार नाकामा खटाइएको छ । विभागले प्रायजसो २ वर्ष अवधि पुगेकाहरुको सरुवा गरेको हो ।