आफू मध्यमार्गी धारबाट विचलित नहुने शेखर कोइरालाको दृढता
आफू मध्यमार्गी धारबाट विचलित नहुने शेखर कोइरालाको दृढता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आफू सत्यको बाटोमा हिडेको बताएका छन् । उनले आइतबार काठमाडौंमा आफूपक्षीय नेताहरूको भेला राखेर यस्तो बताएका हुन् ।
‘मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो हुन्छ तर जित उसैको हुन्छ । म सत्यको बाटो हिँडिरहेको छु । यसबाट विचलित हुन्न,’ उनले भने
कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट बिचलित नहुने बताए ।

